अनेक वर्ण

वि.

  1. एकभन्दा बढी वा अनेक वर्ण वा रङ्ग भएको।
  2. बीजगणितमा अज्ञात राशिको सङ्केत गर्ने अनेक वर्ण वा अक्षरको योग (क+ख- ग = घ इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)