अनौ
ना. [सं. अन्वक]
- खेतबारी जोत्नका लागि प्रयोग गरिने, हलीले हातद्वारा समात्ने र त्यसै आधारमा हलालाई निश्चित दिशामा जोत्ने गरी चलाइने हलाको हातो वा मुठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अन्वक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)