अनौपचारिक
वि. [सं.]
- औपचारिक नभएको; तोकिएको विधि, रीत वा औपचारिकता नपुर्याई गरिएको (भ्रमण, पोसाक, शिक्षा इ.)।
- नियम वा दस्तुरअनुसार नभएको; आफूखुसी (समाचार, चिठीपत्र इ.)।
- पूर्वयोजना नमिलाई वा पूर्वनिर्धारणविना आयोजन गरिएको (सभा, सम्मेलन इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)