अन्खासी
वि. [अन्+खास+ई]
- खास आफ्नो नभई पराई भएको; बिरानो (उदा.- दया भै अन्खासी, शठ हठ हट्यो वा लय भयो। लेखनाथ, तरुण तपसी।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अन्+खास+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)