अन्जाम

ना. [फा.]

  1. कुनै कामकुराको परिणाम, फल वा असर।
  2. सो परिणाम, फल वा असरको पूर्व अनुमान; अन्दाज; अडकल।
  3. परिणाम, नतिजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)