अन्ठाउन्न
ना. [प्रा. अट्ठवन्नम्< सं. अष्टपञ्चाशत्]
- पचास र आठका योगबाट बन्ने सङ्ख्या; ५८ को अङ्क।
- पचास र आठका योगसङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)