अन्डावाल्नी

ना.

  1. अन्डाको व्यापार गर्ने आइमाई; अन्डाको व्यापार गर्नेकी पत्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)