अन्डी

ना. [सं.अणीर?]

  1. रेसमका रेसाबाट अलि मोटो किसिमले बुनिने प्रायः भारतका आसाममा तयार हुने ओढ्ने लुगा; एक प्रकारको भुलायो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)