अन्तः
अव्य. [सं.]
- कुनै उत्तरपदका अगिल्तिर लागी भित्री भाग वा आन्तरिक अंश आदि अभिप्राय बुझाउने पूर्वपद 'अन्तर' को त्यो विशेष रूप जुन उत्तरपदको पहिलो अक्षर कवर्ग, पवर्ग तथा शकार वा सकार भएमा हुन जान्छ (जस्तो- अन्तःकरण, अन्तःपुर, अन्तःप्रेरणा इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)