अन्तःकालीन

वि.

  1. दुई भिन्नाभिन्नै समय वा घटनाका बिचको; अन्तरिम कालको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)