अन्तःपुर

ना.

  1. राजामहाराजा आदिका दरबार वा महलका रानीहरू र अन्य आइमाईहरू रहने भित्री कोठा; रनिवास; खोपी; जनानाखाना।
  2. भित्री सहर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)