अन्तःशुल्क

ना.

  1. देशभित्र उब्जेका र आफ्ना देशमै तयार गरिएका कतिपय चिजबिज, मालसामान आदिको देशभित्रैको उत्पादन, बिक्री वा खपतमा सरकारद्वारा लगाइएको भित्री कर; भन्सार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)