अन्तःशुद्धि

ना.

  1. आत्मा वा अन्तस्करणको शुद्धता; हृदयमा कुनै पाप वा कालोमैलो नभई पवित्र, स्वच्छ वा उज्ज्वल हुनाको भाव वा अवस्था; चित्तशुद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)