अन्तकाल

ना. [सं.]

  1. कुनै प्राणीको अन्त हुने वा मरणको अवस्था; अन्तिम काल; आखिरी घडी; मृत्युकाल; मरणसमय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)