अन्ततः
क्रि.वि. [सं.]
- कुनै कामकुराका सिलसिलामा सुरुमा वा बिचबिचमा जेजसो भए पनि आखिरमा; आखिरी विन्दुसम्ममा; अन्ततोगत्वा; आखिरमा; अन्तमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)