अन्ततोगत्वा

क्रि.वि.

  1. कुनै कामकुराका क्रममा थालनीमा वा माझमा जेजस्तो भए पनि आखिरमा गएर; अन्तिम बिन्दुसम्ममा पुगेर; अन्तमा आइपुगेपछि; अन्ततः; अन्तमा; आखिरमा। (उदा.- तिमीले स्वास्थ्यका कारणले अन्ततोगत्वा चुरोट खाने बानी छाड्नै पर्छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)