अन्तरकुन्तर

ना.

  1. कुनै वस्तु वा कुराका बिचबिचको वा भित्रभित्रको भाग।
  2. छेउछाउ; छेउकुना; कुनाकाप्चा; कुनाकाप्ची। (उदा.- मेरो कलम नहराई बिछ्यौनाका अन्तरकुन्तरमा परेको मात्र रहेछ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)