अन्तर क्याम्पस

वि.

  1. क्याम्पस- क्याम्पसका बिचको; क्याम्पस क्याम्पसका बिचमा भएको (प्रतियोगिता, साहित्य सम्मेलन इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)