अन्तरङ्ग कक्ष
ना.
- कुनै भवन आदिको भित्री भाग वा कोठा।
- कुनै चिकित्सालय वा अस्पतालमा उपचारका लागि आएका रोगीहरूमध्ये अस्पतालमै भर्ना भई त्यहीँ उपचार गरिने रोगीहरूको विभाग वा कक्ष। विप. बहिरङ्ग कक्ष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)