अन्तरङ्ग

वि. [सं.]

  1. भित्र भित्र हुने वा रहने; आन्तरिक कुरासँग सम्बन्ध राख्ने; भित्री; भित्रिया; आन्तरिक।
  2. कसैका भित्री वा गुह्य कुरासमेत जान्ने वा ती कुरासँग सम्बन्धित; आत्मीय।
  3. ज्यादै मन परेको; हित्तचित्त मिलेको; लँगौटिया। विप. बहिरङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)