अन्तरण

ना. [सं.]

  1. कुनै पूर्वपद वा आधारपदका पछिल्तिर लागी त्यसको सट्टामा अर्को कुनै कुरा हुने वा त्यसको स्थितिमा परिवर्तनको अभिप्राय जनाउने उत्तरपद। (स्थानान्तरण, हस्तान्तरण इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)