अन्तरदिशा
ना. [सं.]
- दुई दिशाका बिचको कोण; उपदिशा; ईशान, आग्नेय, नैऋत्य र वायव्य दिशा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)