अन्तरप्रजनन
ना. [सं.]
- एउटै जातिका विभिन्न भेदका स्त्रीजाति र पुरुषजातिको सम्पर्क गराई मिश्रित जातिको सृष्टि गर्ने क्रिया; विभिन्न जातिका स्त्रीपुरुषमा सम्पर्क गराएर नयाँ जाति पैदा गराउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)