अन्तराप

ना.

  1. ढोका; झ्याल, दराज आदिको खापाका दुई पाटालाई जोडी बन्द गर्न र ताल्चा लगाउन, खोल्नसमेत हुने गरी एकअर्कामा जोल्टिने धातुको उपकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)