अन्तराल

ना. [सं.]

  1. दुई रेखा वा विन्दु आदिका बिचको अवकाश, विस्तार वा स्थान।
  2. दुई ठाउँ वा समयबिन्दुका बिचको अंश।
  3. त्यस्तो खाली ठाउँ; अन्तर; माझ; बिच; मध्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)