अन्तरिक्ष

ना. [सं.]

  1. पृथ्वी तथा ग्रह, नक्षत्र आदिका बिचको वा दुई ग्रह र ताराका बिचको खाली स्थान।
  2. सम्पूर्ण भौतिक वस्तु अवस्थित हुने असीमित वा अत्यन्त विशाल एवम् लमाइ, चौडाइ र गहिराइका दृष्टिले त्रिआयामिक विस्तार भएको क्षेत्र; आकाश; नभ; व्योम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)