अन्तरिक्ष यान

ना.

  1. पृथ्वीको वायुमण्डलभन्दा बाहिर मानवरहित वा मानवसहित भई यात्रा गर्ने रकेट आदि यात्रासाधन वा गाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)