अन्तरिक्ष युग
ना.
- सन् १९५७ को अक्टोबर चार तारिखको प्रथम अन्तरिक्ष उपग्रह स्पुतनिकको सफल प्रक्षेपणबाट प्रवर्तित तथा अन्तरिक्ष अनुसन्धान तथा समानव अन्तरिक्षयानहरूका माध्यमबाट गतिशील समयावधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)