अन्तरे
वि. [अन्तर+ए]
- कुनै बाबुका छोराहरूमध्ये जन्मका क्रमले छैटौँ; जन्मका क्रमले जेठो, माहिलो, साहिँलो, काहिँलो र ठाहिँलोपछिको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अन्तर+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)