अन्तर्घात
ना. [सं.]
- आफ्नाले आफ्नैलाई भित्रभित्रै पुर्याउने हानि नोक्सानी; बाहिर बाहिर वा सम्मुखमा ठिक्क पारी भित्रभित्रै कैंची मार्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)