अन्तर्जगत्

ना. [सं.]

  1. भित्री दुनियाँ; आन्तरिक संसार।
  2. मनको संसार।
  3. अन्तस्तल; हृदयतल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)