अन्तर्जातीय

वि. [सं.]

  1. विभिन्न जाति वा जातका बिचको; दुई वा दुईभन्दा बढी जातिका बिचको; अलग अलग जाति वा जातका बिचको। (उदा.- आजकल अन्तर्जातीय विवाहको प्रचलन बढ्दै गएको छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)