अन्तर्द्वन्द्व

ना. [सं.]

  1. मनमा यसो गरूँ कि उसो गरूँ हुने स्थिति; मानसिक द्विविधाको अवस्था; आन्तरिक द्वन्द्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)