अन्तर्द्धान
ना. [सं.]
- भित्रको द्वन्द्व; कुनै ठाउँमा कुनै समयमा भइरहेको र देखिइरहेको कुनै चिज वा व्यक्ति आदि हेर्दाहेर्दै अचानक नदेखिने गरी बिलाउने, आँखाबाट ओझेल वा अलप हुने क्रिया; त्यसरी लुप्त वा गायब हुने काम; लोप; तिरोधान; अदृश्यता। (तपस्वीलाई वर दिनासाथ महादेव अन्तर्द्धान भए।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)