अन्तर्पट
ना. [सं.]
- छेकबार; पर्दा; बार।
- आड; आधार; भर।
- चराका आँखाका बाहिरी पटलभित्रको जाली।
- आच्छादन; ओत; ढकनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)