अन्तर्प्रादेशिक
वि. [सं.]
- दुई वा दुईभन्दा बढी प्रदेश वा क्षेत्रसँग सम्बन्धित; दुई वा दुईभन्दा बढी प्रदेशका बिचको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)