अन्तर्भूत

वि. [सं.]

  1. अर्कोमा विलीन भएको वा गाभिएको; समाविष्ट; अन्तर्भावित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)