अन्तर्भावित

वि.

  1. अन्तर्भाव भएको; समाविष्ट भएको; अन्तर्भूत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)