अन्तर्मन्थन

ना. [सं.]

  1. कुनै कुराका बारेमा सूक्ष्म सोचविचार गरी त्यसका पक्षविपक्ष, लाभहानि आदि सम्पूर्ण सम्भावना केलाउने काम।
  2. आन्तरिक तर्कवितर्क प्रशस्त मात्रामा गरी कुरा मथ्ने वा मनन गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)