अन्तर्राष्ट्र

ना. [सं. अन्तर्+राष्ट्र]

  1. विश्वका विभिन्न मुलुक; आफ्नो राष्ट्रबाहेकका अन्य राष्ट्र; स्वदेशबाहेक अन्य विभिन्न राष्ट्रको समुदाय; अन्तर्राष्ट्रिय जगत्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)