अन्तर्यामी

वि. [सं.]

  1. कसैका भित्री मनका सबै कुराहरू जान्ने; हृदय वा अन्तस्करणको रहस्य थाहा पाउने।
  2. अन्तरात्मामा रहने वा वास गर्ने; अन्तरात्मामा अधिकार राख्ने।
  3. परमात्मा; परमेश्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)