अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ

ना.

  1. विभिन्न राष्ट्रहरूमा दूरसञ्चारको व्यवस्था मिलाउने सङ्घ वा समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)