अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घ

ना.

  1. विभिन्न राष्ट्रहरूमा वायुयानबाट वारपार गर्ने विशेष प्रबन्ध मिलाउनका निम्ति बनेको सङ्घ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)