अन्तर्राष्ट्रिय न्यायालय

ना.

  1. अन्तर्राष्ट्रिय मामिलाको जाँचबुझ एवं न्याय गर्ने अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)