अन्तर्लापिका

ना. [सं.]

  1. प्रश्नभित्रै उत्तर छिपेर रहेको प्रहेलिका; कूट।
  2. एक किसिमको गाउँखाने कथा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)