अन्तर्वर्तीवि. [सं.]बिचमा रहेको; मध्यस्थ।भित्र रहेको; अन्तर्गत।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अन्तर्लापिका अन्तर्वाणिज्य