अन्तर्वार्ता

ना. [सं.]

  1. कुनै पदमा योग्य व्यक्ति छान्नका निम्ति सम्बन्धित अधिकारी तथा विशेषज्ञहरूद्वारा उमेदवारहरूलाई प्रश्न सोधेर तिनबाट उत्तर प्राप्त गरिने कार्य वा त्यस्तो कुराकानी।
  2. विशिष्ट व्यक्ति र पत्रकारहरूका बिचमा हुने सवालजवाफ।
  3. व्यक्ति व्यक्तिका बिच आपसमा भएको गुप्त कुराकानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)