अन्तर्वाष्प

वि. [सं.]

  1. भित्रभित्रै आँसु दबाई वा रोकी राखेको तर गहमा आँसु देखिने गरी चाहिँ नरोएको; अश्रुमय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)