अन्तस्थ

वि. [सं.]

  1. भित्र रहेको; भित्री।
  2. आखिरमा रहेको वा हुने; अन्तिम।
  3. 'य्, र्, ल्, व्' यी चारवटा वर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)