अन्तःस्फुरण

ना. [सं.]

  1. ज्ञान, विचार आदि मनभित्र स्फुरण हुने क्रिया; मनमा हुने कुनै कुराको फुराइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)